२४ असार २०८२, मंगलवार
गौरी मल्लको तीज गीत सार्वजनिक

  • टाइम्स संवाददाता

  • २० भाद्र २०८०, बुधबार १२:२४

काठमाडौँ:अभिनेत्री गौरी मल्लको तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ। मंगलबार साँझ सार्वजनिक गरिएको गीतसँगै गौरी मल्लले गायन यात्रा सुरु गरेकी छन्। सार्वजनिक गीतमा गौरी मल्लकै शब्द तथा संगीत सुन्न सकिन्छ।
गीतको म्युजिक भिडिओमा गौरीलाई अभिनेत्री मिथिला शर्माले साथ दिएकी छन्।
https://www.youtube.com/watch?v=o3Lqa1-Ykf4
Nabintech