कोहलपुर : क्रीसा बाकेका उपाध्यक्ष महेन्द्र शर्माले उपाध्यक्ष पद बाट राजिनामा दिएका छ्न। एभरेस्ट शैनिक बिधालयका संचालक समेत रहेका शर्माले क्रीसाआफ्ना सदस्य बिधालयको भावना बिपरित हिडेको जनाउदै मुलभुत एजेन्डामा आफ्नो मत बाझिएकोले राजिनामा दिएको उल्लेख गरेका छन। कोहलपुर टाइम्स सङ सो बारे जानकारी दिदै क्रीसा नेतृत्व असफल देखिएको र बिधालय संरक्षण तर्फ उदासिन देखिएकाले सदस्य समेत नरहने गरि राजिनामा दिएको बताए। यसबारे बुझदा क्रीसा अध्यक्ष बेग प्रकाश चन्दले आफुलाइ यसबारे कुनै जानकारी नआएको बताए











