८ मंसिर २०८१, शनिबार
राजनैतिक अस्थिरता हुदा देश बिकास हुन सकेन : शंकर पोख्रेल

  • टाइम्स संवाददाता

  • ४ जेष्ठ २०८१, शुक्रबार २०:१३

नेपालगन्ज : नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजनैतिक अस्थिरताका कारण देशमा परिवर्तन ल्याउन नसकिएको बताएका छन।
सो कुरा महासचिव पोख्रेलले नेकपा एमाले बाकेको ९औ अधिबेशनको उदघाटनका अवसरमा बोल्ने क्रममा बताएका हुन।
उदघाटन शत्रमा बोल्दै उहाँले नीति र बिचारको जगमा परिवर्तन भएमात्र समृद्धि आउने बताए।
सो अवसरमा नेकपा एमाले केन्द्रिय कमिटी सचिब पद्मा अर्याल, बाके जिल्ला इन्चार्ज खेममान खडका, पोलिट ब्यूरो सदस्य लिला गिरि लगायतले बोलेका थिए।

Nabintech