नेपालगन्ज : गर्मीको समयमा नेपालगन्जका अधिकांश हाते नलमा पानी आउन बन्द हुन थालेपछि पानीको वैकल्पिक व्यवस्थाका लागि परम्परागत इनारको संरक्षणमा स्थानीय जुटेका छन् । अत्यधिक गर्मीका बेला पानीको सतह घट्ने गरेकाले पानीको समस्या हुन थालेपछि परम्परागत रूपमा रहेका जीर्ण भइसकेका र पुरिइसकेका इनारको समेत पुनः मर्मतसम्भार गरेर सरंक्षण सुरु गरिएको हो ।
नेपालगन्ज–११ का वडाध्यक्ष नन्दकिशोर कश्यपले वडामा पानीको सतह घटेर पानीको समस्या हुन थालेपछि वडाभित्रका इनार संरक्षण सुरु गरिएको बताउनुभयो । उहाँले इनार सरंक्षणले हाते नलमा पानी घटेका बेला वैकल्पिक पानीको व्यवस्था गर्नुका साथै साँघुरो गल्ली र टोलमा आगलागी हुँदा मोटरसाइकल, दमकललगायतलाई पानी लिन सहज हुने बताउनुभयो ।
गर्मीको समयमा नेपालगन्जका अधिकांश हाते नलमा पानी आउन बन्द हुन थालेपछि पानीको वैकल्पिक व्यवस्थाका लागि परम्परागत इनारको संरक्षणमा स्थानीय जुटेका छन् । अत्यधिक गर्मीका बेला पानीको सतह घट्ने गरेकाले पानीको समस्या हुन थालेपछि परम्परागत रूपमा रहेका जीर्ण भइसकेका र पुरिइसकेका इनारको समेत पुनः मर्मतसम्भार गरेर सरंक्षण सुरु गरिएको हो ।