२ कार्तिक २०८१, शुक्रबार
५ दिनदेखि हवाई सेवा पनि ठप्प

  • टाइम्स संवाददाता

  • २४ असार २०८१, आईतवार १४:२७

कोहलपुर  :  शुक्रबारदेखि परेको वर्षाका कारण कर्णालीका पाँच राजमार्गका सड्क अवरुद्ध भएको छ भने हिमाली जिल्लाका सबै हवाई सेवासमेत ठप्प भएको छ । वर्षाकै कारण पछिल्लो पाँच दिनदेखि कर्णालीका हिमाली जिल्लाका सबै विमानस्थल ठप्प छन् । मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमिकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन नसकेको प्रहरीले जनाएको छ

Nabintech