७ कार्तिक २०८१, बुधबार
सय दिनमा सरकारले के-के गर्‍यो ? प्रधानमन्त्रीका फेहरिस्त (पूर्णपाठ)

सरकारले लक्ष्यको ७० प्रतिशत काम गर्‍यो : प्रधानमन्त्री ओली


  • टाइम्स संवाददाता

  • ७ कार्तिक २०८१, बुधबार २०:११

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका छन् । आज सिंहदरबारमा आयोजित समारोहमा उनले सरकारका उपलब्धिहरु सुनाएका हुन् । उनले हरेक मन्त्रालयबाट कार्यसम्पादनका लागि कामको सूची माग गरिएको बताए ।

‘पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुगेको र तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ ।’ यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्न सक्ने उनले बताए ।

उनले २४ पेजमा आफ्नो सरकारले १०० दिनमा गरेका कार्यहरुको विवरण पेश गरेका हुन् ।

यस्तो सरकारका कामको फेहरिस्तः

https://drive.google.com/file/d/1vRdeI7aidKdRu0sZ2KerJwjEuq-yKIPV

 

Nabintech