१४ बैशाख २०८१, शुक्रबार
एक हजार ४२१ नयाँ संक्रमित थपिए ,५१ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ६ असार २०७८, आईतवार १७:५२

पछिल्लो चौबीस घण्टामा एक हजार ४२१ जना नयाँ कोरोना सक्रमित थपिएका छन् । यस्तै तीन हजार ४५६ जना निको हुनु भएको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलमा  प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले दिनु भएको हो । साथै विगत चौबीस घण्टामा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Nabintech