१४ बैशाख २०८१, शुक्रबार
अखिल (क्रान्तिकारी) बाँकेको अध्यक्षमा बस्नेत

  • टाइम्स संवाददाता

  • ३१ भाद्र २०७८, बिहीबार १७:४७

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाँकेको २३ औं जिल्ला सम्मेलनले महेश बस्नेतको अध्यक्षतामा ४६ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा प्रकाश ओली र इन्दु केसी,सचिवमा सुनिल बटालालाई चयन गरेको छ । यस्तै सह सचिवमा चरित्र बहादुर शाही,सन्तोष शर्मा,मनोज बुढा,महेश सिंह ऐरी र कोषाध्यक्षमा अनिशा रिजाल चयन भएका छन् ।
सम्मेलनले ९ जना पदाधिकारी सहित ३७ जनालाई सदस्यमा चयन गरेको निवर्तमान संयोजक सुरेन्द्रजंग शाहले जानकारी दिए ।

Nabintech