११ श्रावण २०८१, शुक्रबार
बर्दियामा चट्याङ लागेर एक पुरुषको मृत्यु

  • टाइम्स संवाददाता

  • १३ आश्विन २०७८, बुधबार १६:२६

यहाँस्थित राजापुर नगरपालिका– १० मा  चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । -रासस

Nabintech