१३ बैशाख २०८१, बिहीबार
विधान महाधिवेशनमा ओलीको सम्बोधन : प्रचण्ड, माधव नेपाल र अदालतको आलोचना

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७८, शुक्रबार १७:२१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा ओलीले ४४ पृष्ठ लामो प्रतिवेदनको सारसहित सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अदालतको आलोचना गरेका छन् । आफू र आफ्नो नेतृत्वको सरकारको बचाउ गरेका छन् ।

ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन

Nabintech