१२ श्रावण २०८१, शनिबार
शाइन एण्ड ग्राफिक्सको तदर्थ समितिको अध्यक्ष सेन

  • टाइम्स संवाददाता

  • १६ आश्विन २०७८, शनिबार १८:४१

रुपन्देही जिल्लामा शाइन एण्ड ग्राफिक्सको तदर्ग समिति गठन गरिएको छ । शनिबार सम्पन्न एक भेलाले कमल सेनको अध्यक्षतामा सात सदस्य सदर्थ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा गणेश प्रसाद भुषाल, सचिवमा लिलाधर लुईटेल, कोषाध्यक्षमा मनोज मरासीनी, सदस्यमा जीवन क्षेत्री, संजय सौगात, नारायण ज्ञवाली चयन भएका छन् भने सल्लाहकारमा गौतम भुषाल र विष्णु प्रसाद सुवेदी चयन भएका छन् । संस्थाको दर्ता प्रक्रिया तत्काल गर्ने र संस्थामा आवद्ध हुनका लागि व्यवसायिहरुलाई अनुरोध समेत गरिएको अध्यक्ष सेनले बताएका छन् ।

Nabintech