१२ बैशाख २०८१, बुधबार
१३६ सङ्क्रमित थपिए ८४५ निको एकको मृत्यु

  • टाइम्स संवाददाता

  • ३० आश्विन २०७८, शनिबार १७:३७

पछिल्लो २४ घण्टामा १३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । एक हजार ४८६ वटा नमुनाकाे आरटीपीसीआर परीक्षण गरिएकोमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, दुर्इ हजार ३२७ वटा एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण देखिएको हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८४५ जना कोरोनामुक्त भएकोे जनाएको छ ।.यसैगरी पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्य भएको छ ।

Nabintech