१३ बैशाख २०८१, बिहीबार
कोहलपुर नेकपा एमालेको अध्यक्षमा भुसाल चयन

  • टाइम्स संवाददाता

  • ११ कार्तिक २०७८, बिहीबार १९:०३

नेकपा एमाले कोहलपुर नगरपालिका कमिटीको अध्यक्षमा खिलप्रसाद भुसाल निर्वाचित भएका छन । बिहिवार सम्पन्न अधिवेशनको बन्द सत्रले भुसालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा नमप्रसाद शर्मा, सचिवमा माधव रिजाल र उपसचिवमा शान्ति सुनार र गोमा खनाल निर्वाचित भएका छन् । यसअघि कमिटीका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन । केन्द्रीय, प्रदेश र जिल्ला नेतृत्वले आपसी सहमतिका आधारमा सर्वसम्मत कमिटी चयन गरेको हो ।

Nabintech