१४ बैशाख २०८१, शुक्रबार
कार्यवाहक नगर प्रमुखकाे जिम्मा उप प्रमुख सुवेदीलाई

साउन १ गतेदेखि ७ गते सम्म सुवेदीलाई कार्यवाहक नगर प्रमुखकाे जिम्मा


  • टाइम्स संवाददाता

  • २ श्रावण २०७९, सोमबार १५:१५

कोहलपुर: कोहलपुर नगरपालिकाको नगर प्रमुखको कार्यवहाकको जिम्मा उप-प्रमुख संगिता सुवेदीलाई दिइएकोछ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य मन्त्रालयहरुमा कोहलपुर नगरपपालिकाका गौरवका योजनाहरुलाई पूरा गर्न बजेट व्यवस्थापन गर्न भन्दै त्यस तर्फ प्रस्थान गरेपछि नगरपालिकाको दैनिक कामकाजको जिम्मेवारी उप प्रमुख सुबेदिलाई दिइएको हो ।

नगर प्रमुख आचार्य प्रदेशका मन्त्रालय हुँदै काठमाण्डौं सम्मका मन्त्रालय सम्म पुग्ने नगर प्रमुखका स्वकिय सचिव गोपाल शर्माले बताए ।नगर उपप्रमुख सुवेदीलाई ‘साउन १ गतेदेखि ७ गते सम्म’ एक हप्ताको लागि नगर प्रमुख पुर्ण आचार्यले कार्यवहाक नगर प्रमुखको जिम्मा दिएका हुन् ।

Nabintech