१६ चैत्र २०८०, शुक्रबार
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहानै भूकम्प

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७९, सोमबार ०७:२९

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बूलाई केन्द्रविन्दु बनाएर  बिहानै भूकम्प गएको छ।  सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक आसपासका जिल्लामा समेत भूकम्प महसुस गरिएको थियो। केन्द्रले २०७२ वैशाख १२ कै परकम्प भएको जनाएको छ।

 

Nabintech