१५ बैशाख २०८१, शनिबार
दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३१ जना घाइते

  • टाइम्स संवाददाता

  • ११ श्रावण २०७९, बुधबार ०९:४२

बुटवल –  नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।  कञ्चनपुरबाट काठमाडौं जांदै गरेको ना५ख ५१०० नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिंदा भएको आगलागीमा परेका मध्ये ६ जनाको को अवस्था चिन्ताजनक रहेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए ।

सख्त घाइते ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  डिएसपी पाठकका अनुसार बसमा ३१ जना जना सवार थिए ।
अनलाईन खबरमा समाचर छ ।

Nabintech