११ बैशाख २०८१, मंगलवार
सुनकाे भाउ ८ सय रुपैयाँले बढ्याे

  • टाइम्स संवाददाता

  • १२ श्रावण २०७९, बिहीबार १२:०५

काठमाण्डाै: सुन चाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा सुन ९४ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Nabintech