१३ बैशाख २०८१, बिहीबार
एक कुन्टल गाइको मासु सहित दुइ जना पक्राउ

  • टाइम्स संवाददाता

  • १७ श्रावण २०७९, मंगलवार १४:५४

नेपालगन्ज: गाईको मासुसहित बाँकेमा दुई जना पक्राउ परेका छन् । गाई काट्दै गरेको सुचनाको आधामार गएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका १७ थुकैलाका ४६ बर्षिय सलाउद्दिन जोलाहा र सोही ठाउँका ५३ बर्षिय बदरुद्दिन जोलाहालाई गाईको मासुसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट मासु काट्न प्रयोग हुने औजारसहित करिव एक क्विन्टल गाईको मासु बरामद भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

Nabintech