१६ चैत्र २०८०, शुक्रबार
आयला चापागाईको कसरी भयो प्यार

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०७९, मंगलवार १२:१३

नेपालगञ्ज: बर्दियालि चेली आयला चापागाईको रचना र स्वरमा ”कसरी भयो प्यार” बोलको आधुनिक गित बजारमा सार्बजनिक भएको छ । स्वरमा राजेश शाहले साथ दिएको यस आधुनिक गित सोमबार सार्बजनिक भएको हो ।

सुरथ प्रधानको संगितमा सजिएको यस आधुनिक गितलाई सुर संगम रेकडिङ स्टुडियो कमलपोखरीले बजारमा ल्याएको हो । गायकद्धयको अभिनयमा रेकडिङ गरिएको गितको निर्देशन मन्दिल श्रेष्ठले गरेका छन भने छायांकन राय राम थापाले गरेका छन । होटल हीमालया दृष्य रिर्सोट धुलिखेलमा छायांकन गरेको गितका शब्दहरु मर्मस्पर्शि रहेका छन ।

 

 

 

 

 

 

Nabintech