५ जेष्ठ २०८१, शनिबार
वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

  • टाइम्स संवाददाता

  • २६ श्रावण २०७९, बिहीबार ११:१४

कोहलपुर: कोहलपुर नगर खेलकूद समितिको आयोजनामा कोहलपुर चौराहा देखि न्युरोड चोक सम्म वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । साथै रेलिङ भन्दा बाहिर झुलेका र फैलियका विरूवा तथा रुखहरुको हागॉ बिंगा काटेर ब्यबस्थापन समेत गरेको छ ।


उक्त वृक्षारोपण तथा सरसफाई कार्यक्रममा नगर प्रमुख पुर्ण प्रसाद आचार्य , कोहलपुर खेलकुद बिकास समितिका संयोजक बुद्दि थापा मगर, वडाका प्रतिनिधि, खेल संघ, खेलप्रेमी ,बुद्धिजीवी, ब्यापारी तथा बिभिन्न संघ सस्थाहरुको उपस्थिती रहेको थियो ।

Nabintech