१२ बैशाख २०८१, बुधबार
बिद्यार्थीहरुमा मास हिस्टेरीया

  • टाइम्स संवाददाता

  • २९ श्रावण २०७९, आईतवार १३:१६

कोहलपुर:  कोहलपुर नगरपालिका वडा न १३ मा रहेको नेरामाबि खडकबारमा कक्षा ५ मा अध्ययनरत बिद्यार्थीहरु एकाएक बेहोस भएका छन । बिद्यार्थीहरुमा मास हिस्टेरीया भएकाने अनुमान गरिएको छ । मास हिस्टिरियाबाटबिद्यार्थीहरु अचानक बेहोस भए पछि भोलिबाट ५ दिनको लागी बिद्यालय बन्द गर्ने तयारी भएको बिद्यालयका प्रअ पृथ्बीनाथ धितालले बताउनु भएको छ  ।  बिस्तृत आउन बांकि

Nabintech