१४ बैशाख २०८१, शुक्रबार
(वाइसिएल)नेपालको दोस्रो राष्ट्रिय भेला आजदेखि

  • टाइम्स संवाददाता

  • ३ भाद्र २०७९, शुक्रबार १४:३२

काठमाडौं : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)नेपालको दोस्रो राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्।

भेलामा देशभरबाट विभिन्न प्रतिनिधि सहभागी छन्। भेलामा भूगोल तथा गैरभूगोल जिल्ला, प्रदेशहरूबाट ६ सय जना प्रतिनिधि सहभागी रहेका वाइसिएलले जनाएको छ।

Nabintech