१४ बैशाख २०८१, शुक्रबार
भेरी अस्पतालमा डेंगुबाट दुई जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २२ भाद्र २०७९, बुधबार १७:२८

नेपालगञ्ज : बाँकेमा डेंगुबाट दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल मृत्यु भएका दुवै जना जिल्ला बाहिरका हुन् । एक जना कैलाली र अर्का बर्दियाका बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका ६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधवार भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Nabintech