१६ चैत्र २०८०, शुक्रबार
यी हुन् एमालेका सर्वसम्मत सिफारिस हुनुभएका ५२ उम्मेदवार (सूचीसहित)

एमाले प्रतिनिधि सभाका १६५ सिटमध्ये ५२ क्षेत्रमा उम्मेदवार सर्वसम्मत सिफारिस


  • टाइम्स संवाददाता

  • २७ भाद्र २०७९, सोमबार १३:२०

काठमाडौँ : नेकपा एमालेले मंसिर ४ गते हुने निर्वाचनका लागि हालसम्म ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एमालेले प्रतिनिधि सभाका १६५ सिटमध्ये ५२ क्षेत्रमा उम्मेदवार सर्वसम्मत सिफारिस गरेको हो ।

सर्वसम्मत सिफारिस हुनेमा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल रहनुभएको छ । यस्तै महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा पनि सर्वसम्मत रूपमा सिफारिस हुनुभएको छ ।

हालसम्म सर्वसम्मत सिफारिस क्षेत्र र नेताहरु

प्रदेश न १

१  केपी शर्मा ओली – झापा ५

२  रविन कोइराला – झापा १

३  वसन्तकुमार नेम्वाङ – पाँचथर

४  महेश बस्नेत – इलाम १

५ सुवास नेम्वाङ – इलाम २

६  ऋषिकेश पोखरेल – मोरङ २

७  भानुभक्त ढकाल – मोरङ ३

८  विनोद ढकाल – मोरङ ४

९  योगी मण्डल – मोरङ ५

१०  जयकुमार राई – सुनसरी १

११  भगवती चौधरी – सुनसरी ३

१२  एलपी साँवा लिम्बु – झापा ४

१३  मानवीर राई – सोलुखुम्बु

मधेस प्रदेश

१  जुलीकुमारी महतो – धनुषा ३

२  रघुवीर महासेठ – धनुषा ४

३  अजय गुप्ता – रौतहट १

४  प्रभु साह – रौतहट ३

५ बलवीर चौधरी – बारा २

६ देवनारायण चौधरी – बारा ४

७ लिलानाथ श्रेष्ठ – सिराहा

८ राजकुमार गुप्ता – पर्सा ३

बागमती प्रदेश

१ गोकुल बाँस्कोटा – काभ्रे २

२ नवराज सिलवाल – ललितपुर १

३ प्रेम महर्जन – ललितपुर २

४ मणिराम फुयाल – काठमाडौं २

५ कृष्ण राई – काठमाडौं ३

६ डा.राजन भट्टराई – काठमाडौं ४

७ ईश्वर पोखरेल – काठमाडौं ५

८ राजेश शाक्य – काठमाडौं ८

९ रामप्रसाद न्यौपाने – चितवन ३

१० महेश बस्नेत – भक्तपुर २

गण्डकी प्रदेश

१ एकबहादुर राना – तनहुँ १

२ तिलक महत – नवलपुर २

३ हरिकृष्ण श्रेष्ठ – म्याग्दी

लुम्बिनी प्रदेश

१ छविलाल विश्वकर्मा – रुपन्देही १

२ विष्णु पौडेल – रुपन्देही २

३ खिमलाल भट्टराई – रुपन्देही ५

४ ठाकुर गैरे – पाल्पा २

५ प्रदीप ज्ञवाली – गुल्मी १

६ शंकर पोखरेल – दाङ २

७ टोपबहादुर रायमाझी – अर्घाखाँची

८ सूर्य थापा – प्यूठान

कर्णाली प्रदेश

१  नागिन्द्र शाही – कालीकोट

२ दल रावल – हुम्ला

सुदूरपश्चिम प्रदेश

१ लेखराज भट्ट – कैलाली ४

२ नारदमुनि राना – कैलाली ५

३ डा.भीम रावल – अछाम १

४ यज्ञ बोगटी – अछाम २

५ दामोदर भण्डारी – बैतडी

६ गणेशसिंह ठगुन्ना – दार्चुला

७ पठानसिंह बोहोरा – डडेलधुरा

Nabintech