५ जेष्ठ २०८१, शनिबार
होटल म्याक्सबाट १२ जुवाडे पक्राउ, २ लाख ३१ हजार बरामद

  • टाइम्स संवाददाता

  • २७ आश्विन २०७९, बिहीबार १०:३५

कोहलपुर: कोहलपुरको होटल म्याक्सबाट १२ जुवाडे पक्राउ पक्राउ परेका छन । कोहलपुरका स्थानिय जुवाडेहरुले जुवा खेल्दै रंगे हात पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएस्पि ऐन बहादुर मल्लले कोहलपुर टाईम्सलाई जनाएका छन। राति दुई बजे होटल छापा मार्दा २ लाख ३१ हजार नगद सहित जुवाडे पक्राउ गरिएको हो ।

थप अनुसन्धान चलिरहेको भन्दै प्रमुख मल्लले बिस्तृत बिबरण पत्रकार सम्मेलन गरेर दिईने जनाएका छन ।

Nabintech