८ आश्विन २०८१, मंगलवार
बाजुरा केन्द्रविन्दु भएर भूकम्प

  • टाइम्स संवाददाता

  • २४ कार्तिक २०७९, बिहीबार ०७:५६

काठमाडौं : बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। बिहीबार (आज) बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।​ भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो।

मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र भएर ६ दमलव ६ म्याग्निच्यूटको  भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका थिए।

Nabintech