पाल्पा : पाल्पामा चितुवाको छालासहित एक पुरुष पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा–२, दीगस्थित ३८ वर्षीय सोमानसिंह खत्रीलाई चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको हो ।