१२ श्रावण २०८१, शनिबार
सुर्खेतमा एक युवकको शव फेला

  • टाइम्स संवाददाता

  • ३० फाल्गुन २०७९, मंगलवार १९:३०

सुर्खेत:सुर्खेतको वीरेन्द्रनगरमा एक जना युवाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदिमा मंगलबार  उक्त शव फेला परेको हो । अन्दाजी ३० वर्षीय ती युवाको पहिचान भने खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको रातोपाटीलाई जानकारी दिए ।   उनले भने,’अगाडिबाट धारिलो हतियारले हानेको जस्तो देखिन्छ।’
Nabintech