१३ बैशाख २०८१, बिहीबार
नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा

  • टाइम्स संवाददाता

  • ६ चैत्र २०७९, सोमबार ११:०१

काठमाडौं : मन्त्रिपरिषद बैठकले पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ आज बिहान बसेको मन्त्रिपरिषद बैठकले केही दिनअघि गृह मन्त्रालयले गरेको सिफारिस सदर गर्ने निर्णय गरेको हो। डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरिएको हो।

Nabintech