५ जेष्ठ २०८१, शनिबार
मुगु केन्द्रबिन्दु बनाएर भूकम्प

  • टाइम्स संवाददाता

  • १० चैत्र २०७९, शुक्रबार ११:०६

काठमाडौं : मुगु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर शुक्रबार बिहान ९ बजेर ५१ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प दूरपश्चिमका अन्य जिल्लामा महशुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गइरेहको छ।

Nabintech