५ जेष्ठ २०८१, शनिबार
ओडारमा भेटियो भरुवा बन्दुक

  • टाइम्स संवाददाता

  • १५ चैत्र २०७९, बुधबार १२:०१

रुकुम: रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ स्थित जंगलको ओडारबाट बेवारिसे अवस्थामा रहेको ३ नाल भरुवा बन्दुक मंगलबार राति प्रहरीले बरामद गरेको छ ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Nabintech