२ श्रावण २०८१, बुधबार
दिपक शर्माको संगितमा “सेल्फी मोबाईल” सार्वजनिक

  • टाइम्स संवाददाता

  • २१ चैत्र २०७९, मंगलवार १७:३५

काठमाडौं:दर्शन सलाम हाल चर्चा चलिरहेको बेलामा अर्को गितमा संगित दिएर नँया गित “सेल्फी मोबाईल” सार्बजनिक भएको छ । शब्द ज्ञानेश्बर तिवारीको रहेको छ भने स्वर चर्चित गायिका अस्मिता अधिकारी र किरण गजमेरको रहेको छ । संगित संयोजन नरेन्द्र वियोगीको रहेको छ । रेर्कडिङ समिर कार्किको रहेको छ ।

सो गितमा सुधिर श्रेष्ठ, रोशन के सी, प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ । सम्पादन मिलन श्रेष्ठ, रंग संयोजन राजेन्द्र मोक्तानको छ भने कोरियोग्राफर सन्तोष राजबहाकको रहेको छ । क्यामेरामा नवराज उप्रेती चलाएका छन भने निर्देशन माधव शर्माको रहेको छ । निर्माताको रुपमा अम्बिका अधिकारी रहेनुभएको छ ।  सो गितलाई ओएसआर डिजिटलमा हेर्न सकिन्छ ।

Nabintech