२९ असार २०८१, शुक्रबार
समाबेशी मा.बि.का प्रअको निधन

  • टाइम्स संवाददाता

  • १३ बैशाख २०८०, बुधबार ०८:१८

कोहलपुर,बाँके:बाँकेको बैजनाथ ४ तिलकपुरमा अध्यापन गर्दै आउनु भएका समाबेशी माध्यामिक बिद्यालयका प्रधानाध्यापक चुडामणि पोखरेलको निधन भएको छ । साहस, हौसला एवं आत्मबलका धनि पोखरेलको  भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति निधन भएको उनको पारीवारिक श्रोतले बतायो ।

४४ बर्षिय पोखरेललाई लामो समयदेखि लिभरमा समस्या रहदै आएकोमा एक्कासि आन्तरीक रुपमा बिलिडिगं भएपछि उनको निधन भएको अस्पताल श्रोतले बताएको छ । स्वर्गिय पोखरेलका २ छोरी एक छोरा र धर्मपत्नि रहेको बिद्यालय श्रोतले कोहलपुर टाईम्सलाई बतायो।

Nabintech