२ श्रावण २०८१, बुधबार
राससले माग्यो नवौंदेखि चौथो तहसम्मका पत्रकारका लागि आवेदन ( बिज्ञापन सहित)

  • टाइम्स संवाददाता

  • २२ बैशाख २०८०, शुक्रबार ११:०५

काठमाडौं: राष्ट्रिय समाचार समिति (रासस)ले नवौंदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि राससले दरखास्त माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

Nabintech