६ जेष्ठ २०८१, आईतवार
नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता

  • टाइम्स संवाददाता

  • ५ जेष्ठ २०८०, शुक्रबार १४:३६

नेपालगन्ज: नागरिक उन्मुक्ति पार्टीका संरक्षक नेता रेशम चौधरीलाई सर्बोच्च अदालतले गरेको जन्म कैदको फैसला विरुद्ध पार्टिले  जेस्ठ 6 गतेदेखि १० गतेसम्म घोषणा गरेको नेपाल बन्दको आन्दोलन फिर्ता लिएको छ ।

पार्टीका लुम्बिनी प्रदेश संयोजक शान्ता चौधरीले  आज बसेको केन्द्रिय समितिको बैठकले बन्दको कार्यक्रम फिर्ता लिएको जनाएकी छ्न । बन्द फिर्ताको जानकारीका लागी सांझ ६ बजे बिज्ञप्ति आउने उनले जनाईन । तर प्रर्दशन र कोणसभाको कार्यक्रम भने जिल्लामा जारी रहने उनले बताईन ।

Nabintech