२९ असार २०८१, शुक्रबार
रुकुम पश्चिममा ८ नाल भरुवा बन्दुक बरामद

  • टाइम्स संवाददाता

  • ७ जेष्ठ २०८०, आईतवार ०९:२८

रुकुम (पश्चिम) । रुकुम पश्चिममा ८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा. ८ ओखर धारा भिर सामुदायिक बन भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त बन्दुक बरामद गरेको हो।

भरुवा बन्दुक नियन्त्रणमा लिईको र अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

Nabintech