६ जेष्ठ २०८१, आईतवार
‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

  • टाइम्स संवाददाता

  • ७ जेष्ठ २०८०, आईतवार १०:३४

काठमाण्डौ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । त्यस्तै दशरथ रंगशालामा हुने आजको दोस्रो खेलमा बेलुका ६ बजे जावलाखेल युथ क्लब र संकटा क्लब खेल्दैछन् ।

च्यासल मैदानमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

Nabintech