६ जेष्ठ २०८१, आईतवार
बझाङ केन्द्रविन्दु बनाएर एकाबिहानै भूकम्प

  • टाइम्स संवाददाता

  • १० जेष्ठ २०८०, बुधबार ०७:२५

काठमाडौं : बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर बुधबार बिहान बिहान ४ बजेर ६ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।

बाजुरालगायत छिमेकी जिल्लामा पनि भूकम्प महशुस भएको थियो।

 

Nabintech