१२ बैशाख २०८१, बुधबार
लियो क्लव नेपालगञ्ज सिद्धिबिनायकको अध्यक्षमा पौडेल

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०८०, मंगलवार १०:५६

 नेपालगञ्ज:लियो क्लव नेपालगञ्ज सिद्धिबिनायकको तेस्रो अधिबेसन सम्पन्न भएको छ । लाईन डेन्टल अस्पतालमा संयुक्त रुपमा आयोजना गरिएको अधिबेसन सन २०२३ २४ का लागि नयाा कार्य समिती समेत चयन गरेको छ ।

जस्को अध्यक्षमा सुदेश पौडेल, प्रथम उपाध्यक्षमा सुवास थापा, सचिवमा भरत चन्द्र ठकुरी, उप सचिवमा राज सुबेदी कोषाध्यक्षमा दिपु चन्द ठकुरी चयण भएका छन ।
लियो क्लव नेपालगञ्ज सिद्धिबिनायकले नेपालगञ्जमा रहेर बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

नवनिर्वाचित क्लबका पदाधिकारीहरुले अव आउने दिनहरुमा पनि दिन दुखिको सेवा, सरसफाई जस्ता रचनात्मक काम गर्ने जनाएको छ ।

Nabintech