४ जेष्ठ २०८१, शुक्रबार
सल्यानमा बस दुर्घटना, विस्तृत विवरण बाँकी

  • टाइम्स संवाददाता

  • १७ भाद्र २०८०, आईतवार ११:१७

सल्यान  : सल्यानमा यात्रुबहाक बस दुर्घटना भएको छ। जिल्लाको बागचौर नगरपालिका १२ बाफुँखोलाबाट दाङ तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस बागचौर नगरपालिका ७ कोटबारा चौफारी नजिक दुर्घटना भएको हो।

घटनामा मानवीय क्षति नभए पनि धेरै यात्रुहरु घाइते भएको स्थानीयको भनाइ छ। स्थानीयले घाइतेहरुको उद्दार गरिरहेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

Nabintech