८ जेष्ठ २०८१, मंगलवार
कोहलपुरमा एक महिला मृत फेला

  • बिकल भट्टराई

  • २० मंसिर २०८०, बुधबार ११:३२

कोहलपुर: कोहलपुरमा एक जना महिला घर कोठामा सुतेको अबस्थामा मृत फेला परेकी छन । कोहलपुर नगरपालिका वडा न ११ हरियालीमार्ग को एक घरमा कोठा भाडामा लिएर बस्दै आएकी बर्स ४५ कि सीता सापकोटा राई सुतेको अवस्थामा मृत फेला परेको हुन ।

हिजो साझ मासुभात खाएपछि उल्टि भएको र बिहान लगातर उठाउदा पनि नउठेको उनकी १३ बर्सिय छोरीले बताएकी छन । ईलाका प्रहरी कोहलपुरको टोलि यति बेला घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ भने घटनाको बिस्त्रतृ बिबरण आउन बांकि रहेको छ ।

Nabintech