३० बैशाख २०८१, आईतवार
ग्लोबल आईएमई बैंकको विशेष आवास योजना

  • टाइम्स संवाददाता

  • १ फाल्गुन २०८०, मंगलवार ११:५३

काठमाण्डौ   : ग्लोबल आईएमई बैंकले विशेष आवास योजना सार्वजनिक गरेको छ । बैंकले घर कर्जा योजना अन्तर्गत १० वर्षका लागि ९ दशमलव ९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ ।

त्यस्तै योजना अन्तर्गत १० देखि १५ वर्षसम्मको लागि १० दशमलव ४९ प्रतिशत र १५ वर्षभन्दा बढी समयका लागि १० दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन सकिनेछ ।

Nabintech