२३ बैशाख २०८१, आईतवार
सोमबारदेखि मौसममा क्रमिक सुधार हुने

  • टाइम्स संवाददाता

  • २० फाल्गुन २०८०, आईतवार २०:०९

आज देशका धेरै स्थानमा मध्यम देखि भारी बर्षा भएको जल तथा मौसम बिज्ञान कार्यालयको रेकडमा उल्लेख गरिएको छ ।अघिल्लो वर्ष जुन १४ तारिखमा नेपालमा मनसुन भित्रिएको थियो।महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको छ। आइतबार देशभरका धेरै स्टेसनहरूमा वर्षाको रेकर्ड भएको मौसमविद् पुडासैनीले बताउनुभयो।

नेपालमा पश्चिमी वायुको प्रभाव पनि कायमै छ। सोमबारदेखि मौसममा क्रमिक सुधार हुनेछ। देशका पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

Nabintech