५ जेष्ठ २०८१, शनिबार
लुम्विनी प्रदेशमा माओबादीका दुई मन्त्री पद मुक्त

  • टाइम्स संवाददाता

  • २३ फाल्गुन २०८०, बुधबार १४:०५

लमही :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बरखास्त गरेका हुन

Nabintech