२२ बैशाख २०८१, शनिबार
पुर्णिामा साहित्य रत्न २०८० बाट ज्ञवालि सम्मानित

  • टाइम्स संवाददाता

  • २६ फाल्गुन २०८०, शनिबार २०:००

कोहलपुर  : हाम्रो पुर्णिामा साहित्य प्रतिस्ठान कोहलपुरद्वारा आज भब्य समारोहका बिच साहित्यकार प्राधयापक डाक्टर रामप्रसाद ज्ञवालिलाइ पुर्णिामा साहित्य रत्न २०८० बाट सम्मानित हुनु भएको छ।
सोही कार्यक्रममा तुल्सिराम स्मृति पुरस्कारबाट साहित्यकार ऋचा लुइँटेल सम्मानित हुनु भएको छ। दुबैजना सम्मानित ब्यक्तित्वहरुलाइ कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति भुपाल राईले राइले सम्मान पत्र र नगद सहित सम्मान गर्नु भएको थियो। पुर्णिामा साहित्य प्रतिस्ठानका अध्यक्ष कपिल अन्जानको अध्यक्षतामा भएको सो कार्यक्रममा मदन पुरस्कार बिजेता अमर न्यौपाने, कृष्णराज सर्बहारी, सनत रेग्मी, गोपाल दहित, महानन्द ढकाल कोहलपुरका मेयर पुर्ण प्रसाद आचार्य लगायतको सहभगिता रहेको थियो।
कार्यकमको सन्चाल सचिब बद्री ढकालले गरेका थिए ।

Nabintech