२१ बैशाख २०८१, शुक्रबार
खनजोत गर्दा ट्याक्टर निकुन्जले नियन्त्रण गरेकोमा भरैयाबासी आक्रोसित

भिडियो सम्बाद सहित


  • टाइम्स संवाददाता

  • २६ फाल्गुन २०८०, शनिबार २०:१९

कोहलपुर  : कोहलपुर नगरपालिका वडा न १३ भरैयामा लामो समय देखि भोगचलन गर्दै आएको जग्गामा ट्रयाक्टर लगाएर खनजोत गर्दै गरेको अबस्थामा बाँके राष्ट्रिय निकुन्जको पश्चिम सेक्टरले ट्रयाक्टर नियन्त्रणमा लिएको भन्दै स्थानीय बासीहरुले आको्रस बयक्त गरेका छन ।
भरैया निबासी सुरेन्द्र थापाले लामो समय देखि जग्गा भोगचलन गर्दै आएका तर निकुन्जले मध्यवर्ती क्षेत्रका जनतालाई दिनानुदिन दुख दिदै गएकोमा कोहलपुर नगरपालिका वडा न १३ का वडा अध्यक्ष डम्बर बहादुर खडकाले समेत निकुन्जको यो कार्यको आलोचना गरेका छन ।

त्यसै गरी बाँके क्षेत्र न १ का सघिय सासद सुर्य ढकालले जनतालाई निकुन्जले दिएको दुखका बिरुद्ध अब चरणबद्ध आन्दोलन गर्ने प्रतिक्यिा दिएका छन

बिस्तृत जानकारीको लागी तलको लिङकमा किलिक गर्नुहोला कोहलपुर टाइम्सको बिशेष सम्बाद पछि तयार पारिएको हो ।

Nabintech