५ जेष्ठ २०८१, शनिबार
अवैध ब्रोईलर कुखुराको मासु बरामद

  • टाइम्स संवाददाता

  • २८ फाल्गुन २०८०, सोमबार १६:२१

नेपालगन्ज : नेपालगन्ज १ धम्बोझी स्थित घनश्याम सोनकरले संचालन गरेको प्रदिप मासु पसलबाट अवैध ब्रोईलर कुखुराको मासु प्रहरीले बरामद गरेको छ ।

उक्त पसलमा ६ वटा जुटको बोरा भित्र २९१ किलो छाला र हड्डि नभएको अबैध ब्रोईलर कुखुराको मासु फेलापारी बरामद गरिएको प्रहरीले जनाएको छ।

आवश्यक कारवाहीको लागि उक्त मासु प्रहरीले पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाएको छ ।

Nabintech