६ जेष्ठ २०८१, आईतवार
सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यले गति लियो

  • टाइम्स संवाददाता

  • ४ चैत्र २०८०, आईतवार १०:३७

तानसेन  : सिद्धबाबा सुरुङमार्गको निर्माणले गति लिएको छ । पछिल्लो चार महिनादेखि निर्माणलाई गति दिँदा हालसम्म २० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको आयोजना पक्षले जनाएको छ ।

यस सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेको छ । हालसम्म दक्षिणतर्फको ढोकाबाट ३४ मिटर सुरुङ खनिएको छ भने उत्तरतर्फको ढोकाबाट दुई मिटर सुरुङ खनिएको छ । यस्तै सेफ्टी ढोका र रकनेट बिछ्याउने कामले पनि गति लिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए

Nabintech