१७ बैशाख २०८१, सोमबार
आज कोहलपुर सहित तराईमा हर्षोल्लासका साथ होली मनाईंदै

  • टाइम्स संवाददाता

  • १२ चैत्र २०८०, सोमबार १०:१५

कोहलपुर :  कोहलपुर आज बाँकेको केहलपुर , नेपालगन्ज लतायत तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाईंदैछ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हिजो आईतबार मनाईएको होली आज तराईमा मनाइदैँछ ।
आज तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा होली पर्व मनाइदैँछ ।बिभिन्न समाज र संगठनहरुले कोहललपुरमा पनि होलिमिलन कार्यकम आयोजना गरेका छन ।

Nabintech