२२ बैशाख २०८१, शनिबार
जेड एस एलको कार्यक्रम प्रभाबकारी बन्दै

  • टाइम्स संवाददाता

  • १७ चैत्र २०८०, शनिबार १६:३३

कोहलपुर : बाँके राष्ट्रिय निकुन्जमा पर्यटन प्रर्वद्धन गर्नको लागी जेड एस एलले बाँकेका पत्रकारहरुसग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बाँके राष्ट्रिय निकुन्ज स्थापन भएको लामो समय सम्म पनि यस क्षेत्रको प्रचार प्रचार हुन सकेको छैन ।
मावन र बन्यजन्तु बीचको द्धन्द्ध न्युनिकरण गर्दै सहअस्त्वि कायम गर्नको लागी पछिल्लो समयमा मध्यबर्ती क्षेत्र भित्र बिभिन्न आयआर्जनका कार्यहरु हुदै आएको राहत कोष स्थापना भएको जेड. एस .एल बाँके बर्दिया क्लस्टर प्रमुख सन्जय कडेलले जानकारी दिएका थिए ।
पछिल्लो समय बाघको सख्या बढदै गएको हुदा जोखिम पनि बढदै गएको छ ।घाँसे मैदान निमार्ण , बन्यजन्तुको लागी पोखरी निमार्ण, १ हेक्टर बैकल्पीक कृषि प्रर्बधन कार्यक्रमलाई पनि सहयोग गर्दै आएको छ ।
जेड एस एलले ९ जिल्लामा काम गर्दै आएको छ भने यसले सन्चालन गरेको राहत कार्यक्रम प्रभाकारी भएको सरकोकारवालेहरुले बताएका थिए । कार्यक्रममा बाँके राष्ट्रिय निकुन्जका याम बहादुर रावतको सहभागीता रहेको थियो ।

 

Nabintech